FAQs Complain Problems

जेष्ट नागरिक तथा रोग बिशेष कयाम्प

यस गाउँपालिका द्वरा  संचालन गरिने स्वास्थ्य सिविर " जेष्ट नागरिक  तथा रोग विशेष कयाम्प निम्न मिति र स्थान मा गरिने निर्णय गरियो साथै उक्त मितिहरुमा बडी भन्दा बडी सेवाग्राही लाइ सेवा लिनको लागि सबै जनाले आ आफ्नो तर्फबाट प्रचार प्रसार गर्न हार्दिक अनुरोध गर्दछौ 

२०७४-१२-८    गते-      जानकी प्रा. वि.  वार्ड . न. ५ 

२०७४-१२-९     गते वार्ड . न. ७ हेल्थ पोस्ट  भवन उद्घाटन समेत 

२०७४-१२-१२   गते  वार्ड . न. १  हेल्थ पोस्ट भवन

२०७४-१२-१३   गते   वार्ड . न.२   हेल्थ पोस्ट भवन

२०७४-१२-१४  गते    वार्ड . न. ३  हेल्थ पोस्ट भवन

२०७४-१२-१५  गते वार्ड . न. ४  हेल्थ पोस्ट भवन

२०७४-१२-१६  गते वार्ड . न. ६  हेल्थ पोस्ट भवन

 

 

आर्थिक वर्ष:

जग्गा बर्गिकरण