FAQs Complain Problems

प्रमाण पत्र वितरण

आज मिति २०७४-११-२१ गते नेपाल सरकार जिल्ला सम्मनोय समिति मोरङ अन्तर्गत जहदा गौंपालिकाको सिमा क्षेत्र को बिकाश कोष को आर्थिक सहयोग र गौरीभक्त मल्टी टेचनिकल कलेज प्रा. लि. दुहबी सुनसरी को प्राविधिक सहयोगमा मिति २०७४ माघ १० गते देखिन फाल्गुन १० गते सम्मको १ महिना को मोबाइल मर्मत र बुटिक तालिमको सम्पन्न तथा प्रमाणपत्र वितरण कार्यक्रम तपसिल मा गाउपालिका अध्यक्ष कैलाश प्रसाद मण्डल र  प्रसासकिय प्रमुख बिनोद पोखरेल को सहभागिता मा सम्पन्न भयो . 

आर्थिक वर्ष:

जग्गा बर्गिकरण