FAQs Complain Problems

सार्वजनिक सुनुवाई कार्यक्रम २०७५

आज मिति २०७५/२/८ गते मंगलवार जहदा गाउँपालिका मा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भयो |

उक्त कार्यक्रम को आयोजना स्वयम् जहदा गाउँपालिका ले गरेको थियो |

सो कार्यक्रम मा स्थानीय ले विभिन्न  गुनासो  , चासो , जिज्ञासा राखेका थिए |

सो कार्यक्रम को प्रशारण हिमशिखर टेलिभिजन गरेको थियो | 

आर्थिक वर्ष:

जग्गा बर्गिकरण