जहदा गाउँपालिकाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ।

जहदा गाउँपालिका

जाहदा गाउँपालिका नेपालको प्रदेश नं १ को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा कटहरी  गाउँपालिका र दक्षिणमा  भारत सँग सिमाना जोडिएको छ । भातिगन्ज , मझारे , जह्दा , बुधनगर , माहादेवकोल , पोखरिया  मिलेर संयुक्त रुपमा  जहदा गाउँपालिकाको निर्माण वि.सं  २०७४सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन   । यस  गाउँपालिकाको कार्यालय लक्ष्मीनिय   चौक स्थित (साबिक ५ नं वडा कार्यालय  भवनमा )  अवस्थित छ ।  ६२.३८ वर्ग कि० मि० क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं  २०७४  को तथ्यांकनुसार  ४१,८१५ रहेको छ ।

बाढि पिडित को राहत रकम को शिफारिस काहाँ बाट लिने

राहत को सिफररिस अफ्नो वार्ड बाट अाएको सिफारिस को आधार मा गाउँपालिका बाट  सरसफाई परचय पत्र प्रमाणित गरि सिफारिस लिई बैंक गई बाकि रकम झिकने।

Pages