FAQs Complain Problems

समाचार

आर सि सि कलभर्ट निर्माण गर्ने सम्बन्धमा साैर्य दैनिक पत्रिकामा मिती २०७६।११।३० गते दाेश्राे पटक प्रकाशित १५ दिने अवधिकाे बाेल पत्र आव्हान सम्बन्धी सुचना

विशव ब्यापि रुपमा फैलिएकाे  COVID-19 काेराेना भाईस नेपालमा पनि महामारी  फैलिने  आश‌ंकाले  नेपाल  सरकारबाट १५ दिने लकडाउन गर्ने निर्णय गरेकाेले  यस गा पा काे कार्यलय समेत प्रभावित भएकाे हुदाँ माथि उल्लेखित पत्रिकामा सुचना प्रकाशित गरि सुचना नगर्दा समय सम्मकाे लागि उक्त पत्रिका समेत  बन्द रहेकाे हुदाँ यस कार्यलयकाे वेबसाईट मार्फत सम्बन्धित सबैकाे जानकारिकाे लागि याे सुचना  प्रकाशित गरिएकाे छ। यस सम्बन्धी कुनै कुरा बुझनु परेमा देहायकाे नं मा समपर्क राखनु हुन अनुराेध गरिन्छ ।

आर्थिक वर्ष:

जहदा गाउँपालिका

जाहदा गाउँपालिका नेपालको प्रदेश नं १ को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा कटहरी  गाउँपालिका र दक्षिणमा  भारत सँग सिमाना जोडिएको छ । भातिगन्ज , मझारे , जह्दा , बुधनगर , माहादेवकोल , पोखरिया  मिलेर संयुक्त रुपमा  जहदा गाउँपालिकाको निर्माण वि.सं  २०७४सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन   । यस  गाउँपालिकाको कार्यालय लक्ष्मीनिय   चौक स्थित (साबिक ५ नं वडा कार्यालय  भवनमा )  अवस्थित छ ।  ६२.३८ वर्ग कि० मि० क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं  २०७४  को तथ्यांकनुसार  ४१,८१५ रहेको छ ।