जहदा गाउँपालिकाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ।

जहदा गाउँपालिका

जाहदा गाउँपालिका नेपालको प्रदेश नं १ को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा कटहरी  गाउँपालिका र दक्षिणमा  भारत सँग सिमाना जोडिएको छ । भातिगन्ज , मझारे , जह्दा , बुधनगर , माहादेवकोल , पोखरिया  मिलेर संयुक्त रुपमा  जहदा गाउँपालिकाको निर्माण वि.सं  २०७४सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन   । यस  गाउँपालिकाको कार्यालय लक्ष्मीनिय   चौक स्थित (साबिक ५ नं वडा कार्यालय  भवनमा )  अवस्थित छ ।  ६२.३८ वर्ग कि० मि० क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं  २०७४  को तथ्यांकनुसार  ४१,८१५ रहेको छ ।

सार्वजनिक खरिद/बोलपत्र सूचना

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

आन्तरिक आय ठेक्का सम्बन्धी दरभाउ आव्हानको सुचना

७६/७७ 08/27/2019 - 12:34

आन्तरिक आय ठेक्का सम्बन्धी दरभाउ आव्हानको सुचना

७६/७७ 08/27/2019 - 11:58

दोश्रो पटक प्रकाशित सूचना ।

७५/७६ 07/16/2019 - 07:26

शिलबन्दी बोलपत्र आव्हानको सुचना

७५/७६ 05/09/2019 - 13:09

आ.व. ०७५।०७६ को अन्तरिक आय ठेक्का बन्दोवस्त सम्बन्धी दरभाउपत्रको आह्वानको सुचना

७५/७६ 04/18/2019 - 12:34

कृषी औजार \ उपकरण क्याट‍लग विधि बाट खरिद गर्ने बारेको सुचना

७५/७६ 02/27/2019 - 15:12

सडक कालो पत्रे गर्ने शिलबन्दी बोलपत्र आव्हानको सुचना

७५/७६ 01/30/2019 - 11:40

सडक निर्माण कार्यको शिलबन्दी बोलपत्र आव्हानको सुचना

७४/७५ 01/30/2019 - 11:39

शिलबन्दी बोलपत्र आव्हानको सुचना

७५/७६ 01/17/2019 - 10:35

शिलबन्दी बोलपत्र आव्हानको सुचना

७५/७६ 01/17/2019 - 10:35

Pages