समाचार
जेष्ठ नागरिक सविर २०७५-१७- देखि २०७५-०६-२३
२०७५।०६।१७ गते बुधवार वडा नं १ मा गणेश प्रा वि प्राङ्गनमा
२०७५।०६।१८ गते बिहिवार वडा नं २ मा श्री मा वि बैरियाको प्राङ्गनमा
२०७५।०६।१९ गते शुक्रवार वडा नं ३ मा लक्ष्मी नि मा वि प्राङ्गनमा
२०७५।०६।२० गते सनिवार वडा नं ४ मा लक्ष्मी प्रा वि को प्राङ्गनमा
२०७५।०६।२१ गते आईतवार वडा नं ५ मा जानकी प्रा वि प्राङ्गनमा
२०७५।०६।२२ गते सोमवार वडा नं ६ मा जन्ता प्रा वि प्राङ्गनमा
२०७५।०६।२३ गते मंगलवार वडा नं ७ मा महेन्द्र मावि वि प्राङ्गनमा