FAQs Complain Problems

गाउँपालिका निर्माणाधिन भवन

Read More

दोश्रो गाउँशभाको चौथो अधिवेशन

Read More

दोश्रो गाउँशभाको चौथो अधिवेशन

Read More

जहदा गाउँपालिका

जाहदा गाउँपालिका नेपालको कोशी प्रदेश को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा कटहरी  गाउँपालिका र दक्षिणमा  भारत सँग सिमाना जोडिएको छ । भातिगन्ज , मझारे , जह्दा , बुधनगर , माहादेवकोल , पोखरिया  मिलेर संयुक्त रुपमा  जहदा गाउँपालिकाको निर्माण वि.सं  २०७४सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन   । यस  गाउँपालिकाको कार्यालय लक्ष्मीनिय   चौक स्थित (साबिक ५ नं वडा कार्यालय  भवनमा )  अवस्थित छ ।  ६२.३८ वर्ग कि० मि० क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं  २०७४  को तथ्यांकनुसार  ४१,८१५ रहेको छ ।

जग्गा बर्गिकरण

जन प्रतिनिधि

Phone Email

जितेन्द्र प्रसाद साह

अध्यक्ष 9802709990 jitendrapdshah@gmail.com

हन्ना सोरेन

उपाध्यक्ष 9802719990 hannasoren@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Phone:
9820730031