Submitted on: Tue, 05/22/2018 - 16:06
आज मिति २०७५/२/८ गते मंगलवार जहदा गाउँपालिका मा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भयो |
उक्त कार्यक्रम को आयोजना स्वयम् जहदा गाउँपालिका ले गरेको थियो |
सो कार्यक्रम मा स्थानीय ले विभिन्न गुनासो , चासो , जिज्ञासा राखेका थिए |