मिति २०७७ साल ज्येष्ठ १४ गते बुधबार हाम्रो जहदा गाउँपालिका ले काेराेना महामारीको समयमा सिमामा गस्ती गर्न सहज हाेस भनि सशस्त्र प्रहरीलाई ४५ जाेर बुट प्रदान गरेको छ।
https://jahadamun.gov.np/content/%E0%A4%97%E0%A4%89%E0%A4%81%E0%A4%AA%E0...