समाचार
जन प्रतिनिधि
ईमेल | फोन नं | |||
---|---|---|---|---|
|
कैलाश प्रसाद मण्डल |
अध्यक्ष |
9805308109 | |
|
शालो शाह |
उपाध्यक्ष |
9811073705 |
जहदा गाउँपालिका
जाहदा गाउँपालिका नेपालको प्रदेश नं १ को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा कटहरी गाउँपालिका र दक्षिणमा भारत सँग सिमाना जोडिएको छ । भातिगन्ज , मझारे , जह्दा , बुधनगर , माहादेवकोल , पोखरिया मिलेर संयुक्त रुपमा जहदा गाउँपालिकाको निर्माण वि.सं २०७४सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन । यस गाउँपालिकाको कार्यालय लक्ष्मीनिय चौक स्थित (साबिक ५ नं वडा कार्यालय भवनमा ) अवस्थित छ । ६२.३८ वर्ग कि० मि० क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं २०७४ को तथ्यांकनुसार ४१,८१५ रहेको छ ।