समाचार
जेष्ट नागरिक तथा रोग बिशेष कयाम्प
यस गाउँपालिका द्वरा संचालन गरिने स्वास्थ्य सिविर " जेष्ट नागरिक तथा रोग विशेष कयाम्प निम्न मिति र स्थान मा गरिने निर्णय गरियो साथै उक्त मितिहरुमा बडी भन्दा बडी सेवाग्राही लाइ सेवा लिनको लागि सबै जनाले आ आफ्नो तर्फबाट प्रचार प्रसार गर्न हार्दिक अनुरोध गर्दछौ
२०७४-१२-८ गते- जानकी प्रा. वि. वार्ड . न. ५
२०७४-१२-९ गते वार्ड . न. ७ हेल्थ पोस्ट भवन उद्घाटन समेत
२०७४-१२-१२ गते वार्ड . न. १ हेल्थ पोस्ट भवन
२०७४-१२-१३ गते वार्ड . न.२ हेल्थ पोस्ट भवन
२०७४-१२-१४ गते वार्ड . न. ३ हेल्थ पोस्ट भवन
२०७४-१२-१५ गते वार्ड . न. ४ हेल्थ पोस्ट भवन
२०७४-१२-१६ गते वार्ड . न. ६ हेल्थ पोस्ट भवन