समाचार
सार्वजनिक सुनुवाई कार्यक्रम २०७५
आज मिति २०७५/२/८ गते मंगलवार जहदा गाउँपालिका मा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भयो |
उक्त कार्यक्रम को आयोजना स्वयम् जहदा गाउँपालिका ले गरेको थियो |
सो कार्यक्रम मा स्थानीय ले विभिन्न गुनासो , चासो , जिज्ञासा राखेका थिए |
सो कार्यक्रम को प्रशारण हिमशिखर टेलिभिजन गरेको थियो |