FAQs Complain Problems

सूचना तथा समाचार

बिदाइ कार्यक्रम

आज मिती २०७४-११-१० बिहिबार यस जह्दा गाउँपालिका म बिदाइ कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रम मा पुर्व अधिकृत रन्जण घिमिरे लाई बिदाइ गरी नयाँ कार्यकारी अधिकृत बिनोद पोख्रेल जिउ लाई स्वागत गरिएको थियो ।  

सोलर उर्जा वितरन

२०७४-११-०४ गते जहाँदा-१ दुर्गा मा=वि= भुटाहामा गाउपालिका को 
अध्यक्ष कैलाश मन्डल लगायत वार्ड अध्यक्ष 
सोलर उर्जा वितरन प्रोग्राम  मा सहभागी हुँदै । 

Pages

जग्गा बर्गिकरण