जहदा गाऊँपालिका , मझारे द्वरा स्वास्थय संस्था तथा विद्यालय हरुमा स्वच्छ खानेपानी तथा सरसफाई कार्यक्रम आयोजना गरियो सो कार्यक्रम मा स्वास्थय संस्था र विद्यालय लाई पानि फिलटर , बालटि, गलास वितरण गारियो
तालिम संचालन : कटहरी मा रहेको जीवन विकाश समाज को सभाहल मा आयोजना गरियो | सो कार्यक्रम मा वार्ड सचिव , सामाजिक परिचालक र अन्य सहभागि गरि २५ जना ले तालिम प्राप्त गरे |