आज मिती २०७४ फाल्गुन १५ गतेका दिन यस जह्दा गाउँपलिकामा "छैठौ स्वास्थ्य सेवा दिवस्" राज्यको सबै तहमा स्वास्थ्य सेवा को पुर्वाधर गुनस्तर्य र जन्मुखि स्वस्थ्यको सम्बृधि एव्म् दिगो विकाशको आधार भन्ने नरा का सथ मनाइयो।
आज मिती २०७४ साल फलगुन ११ गते शुक्रवर का दिन लुथरन विस्व फाउन्डेसन नेपालको आर्थिक तथा प्रविधिक सहयोग मा लुथरन सामुदायिक कल्यान समाज दुवरा सनंचलित सनंथाल तथा मुशाहर क्षमता अभिबृधी तथा सस्क्तिकारण परियोजना अन्तर्गत जह्दा गाउँपलिका प्रमुख श्री कैलाश प्रशाद मन्डल जिउ का अधय्क्षता मा बैठक बसी परियोजना