FAQs Complain Problems

सूचना तथा समाचार

प्रदेश स्तर्य महिला मन्च स्थपना

प्रदेश स्तर्य महिला मन्च स्थपना गोस्टि को झ्लक। 

छैठौ स्वास्थ्य सेवा दिवस

आज मिती २०७४ फाल्गुन १५ गतेका दिन यस जह्दा गाउँपलिकामा  "छैठौ स्वास्थ्य सेवा दिवस्" राज्यको सबै तहमा स्वास्थ्य सेवा को पुर्वाधर गुनस्तर्य र जन्मुखि स्वस्थ्यको सम्बृधि एव्म् दिगो विकाशको आधार भन्ने नरा का सथ मनाइयो। 

२०१८ को कार्यक्रमको परिचय का साथै बाढिपिडित हरु का लागि पुनर्स्थानका परियोजनको अनुगमन ।

आज मिती २०७४ साल फलगुन ११ गते शुक्रवर का दिन लुथरन विस्व फाउन्डेसन नेपालको आर्थिक तथा प्रविधिक सहयोग मा लुथरन सामुदायिक कल्यान समाज दुवरा सनंचलित सनंथाल तथा मुशाहर क्षमता अभिबृधी तथा सस्क्तिकारण परियोजना अन्तर्गत जह्दा गाउँपलिका प्रमुख श्री कैलाश प्रशाद मन्डल जिउ का अधय्क्षता मा बैठक बसी परियोजना

बिदाइ कार्यक्रम

आज मिती २०७४-११-१० बिहिबार यस जह्दा गाउँपालिका म बिदाइ कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रम मा पुर्व अधिकृत रन्जण घिमिरे लाई बिदाइ गरी नयाँ कार्यकारी अधिकृत बिनोद पोख्रेल जिउ लाई स्वागत गरिएको थियो ।  

सोलर उर्जा वितरन

२०७४-११-०४ गते जहाँदा-१ दुर्गा मा=वि= भुटाहामा गाउपालिका को 
अध्यक्ष कैलाश मन्डल लगायत वार्ड अध्यक्ष 
सोलर उर्जा वितरन प्रोग्राम  मा सहभागी हुँदै । 

Pages