FAQs Complain Problems

सूचना तथा समाचार

टेनडर खुलयो आ.व. ०५।०७६ को आन्तरिक आय ठेक्का वन्दोवस्त सम्वन्धि दरभाउपत्रको आह्वानको सुचना।

टेनडर खुलयो    टेनडर खुलयो।

 

सा‍र्वजनिक पोखरी 

हाटबक‍जार कर 

काञ्जिहाउस 

जडिबुटि, कवाडी र जिवजन्तु कर (निकासी कर)

सडक मर्मत सम्भार दस्तुर

गाउँपालिका , मझारे मा सम्पर्क गरौ।

अनतिम दिन : २०७५।४।१० गते १२ बजे सम्म।

स्थानिय तहमा परियोजना सल्लहाकार समिति सँग बैठक को झलक हरु

स्थान : जहदा गाउँपालिकाको सभाहल

मिति : २०७५-०३-२५

समय :१० बजे देखि

आयोजक : जहदा गाउँपालिका 

सहयोग : अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)

१न वडा को योजनाहरु अनुगमन

आज मिति २०७५/३/२३ गते सनिबारका दिन Jahada Gaupalika बाट १न वडा को योजनाहरु अनुगमन गर्ने क्रममा गा,पा, अध्यछ,उपाध्य्छ,प्रमुख प्र,अधिकृत लगायत अनुगमन टोलिबाट १न,वडाको भोतिक पुर्वाधार समेतको अनुगमन गरियो।

नि:शुलक पशु सवास्थय शिविर

आयोजना मिति: २०७५।०३।२३

आयोजना स्थान : जहदा वडा नं : ३ कार्यलयमा ।

समय : विहान ८ वजे देखि २ बजे सम्म।

कृषि तालिम

मिति२०७५/०३/११ देखि १३ गते सम्म ३ दिने तालिम महिलाहरुलाइ कृषि तालिमको अन्तितालिमको झलक

गाउँसभा २०७५

स्थान : कटहरि गाउँपालिका - को जिवन विकाश समाज कोम सभाहल

अायोजक: जहदा गाउँपालिका

समय: विहान ८ बाजे देखि : अाईतवार 

सरसफाई कार्यक्रम

स्वास्थय संसथा द्वारा अायोजित सरसफाई कार्यक्रम मा दुर्गा उच्च माध्यमिक विध्यालय का विध्यर्थी लाई सरसफाई बारे जनचेतना दिदै प्रधानअध्यापक तथा स्वास्थय संसथा का क्रमचारि हरु।

स्वास्थय संस्था तथा विद्यालय हरुमा स्वच्छ खानेपानी तथा सरसफाई कार्यक्रम

जहदा गाऊँपालिका  , मझारे द्वरा स्वास्थय संस्था तथा विद्यालय हरुमा स्वच्छ खानेपानी तथा  सरसफाई कार्यक्रम  आयोजना गरियो सो कार्यक्रम मा स्वास्थय संस्था र विद्यालय लाई पानि फिलटर , बालटि, गलास  वितरण गारियो 

सार्वजनिक सुनुवाई कार्यक्रम २०७५

आज मिति २०७५/२/८ गते मंगलवार जहदा गाउँपालिका मा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भयो |

उक्त कार्यक्रम को आयोजना स्वयम् जहदा गाउँपालिका ले गरेको थियो |

सो कार्यक्रम मा स्थानीय ले विभिन्न  गुनासो  , चासो , जिज्ञासा राखेका थिए |

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि तिन दिने तालिम को केहि झलक

तालिम संचालन : कटहरी मा रहेको जीवन विकाश समाज को सभाहल मा आयोजना गरियो |   सो कार्यक्रम मा वार्ड सचिव , सामाजिक परिचालक र अन्य सहभागि गरि २५ जना ले तालिम प्राप्त गरे | 

गरिबी निवारण कोष को जानकारी तथा सरवाजनिक सुनवाई

आज मिति २०७४-१२-३० गते जहदा गाउँपालिका अन्तर्गत सामुदायिक संस्था हरुको विवरण तथा संचालन बिधि बारे छलफल कार्यक्रम .

पशु स्वास्थ्य शिविर

स्थान: पुरशोतम राजभर को घरको नजिक हनुमान मन्दिर को प्रांगण मा साबिक ८ न. 

समय ८ बजे देखि २ बजे सम्मान 

आयोजक जहदा गाउँपालिका २ न वार्ड कार्यालय हरिनगरा बैरिया जहदा 

संयोजक पशु सेवा शाखा जहदा गा . को कार्यालय मझारे मोरंग 

राम सेवक यादव 

पशु सेवा संयोजक 

Pages

//