FAQs Complain Problems

सूचना तथा समाचार

जेष्ट नागरिक तथा रोग बिशेष कयाम्प

यस गाउँपालिका द्वरा  संचालन गरिने स्वास्थ्य सिविर " जेष्ट नागरिक  तथा रोग विशेष कयाम्प निम्न मिति र स्थान मा गरिने निर्णय गरियो साथै उक्त मितिहरुमा बडी भन्दा बडी सेवाग्राही लाइ सेवा लिनको लागि सबै जनाले आ आफ्नो तर्फबाट प्रचार प्रसार गर्न हार्दिक अनुरोध गर्दछौ 

आधारभूत शिक्षा उतिर्ण परीक्षाको समय सम्बन्धि सुचना

लिखित परिक्षाको समय तालिका 

चैत्र १ गते देखिन ०९ गते सम्मान 

परिक्षा संचालन  हुने समय :  १ बजे 

१०८ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस

आर्थिक ससक्तिकरण सहित को सामाजिक जागरण : ग्रामिण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण को नारा क साथ   १०८ औ अन्तरास्ट्रिय महिला दिवस यस जहदा गाउँपालिकामा मनाइयो | उक्त कार्यक्रम मा बुद्धिजीवी विभिन्न क्षेत्र मा संग्लगन महिला हरु उपस्थित हुनु भएका थिए | उक्त कार्यक्रम मा महिला विकास अनि उत्थान कस

कुस्ट रोग सम्बन्धि समिक्षा जोसठी

आज मिति २०७४ ११ २२ गते जहदा गौंपालिका मा LEPROSY POST-EXPOSURE PROPHYLAXIS कार्यक्रम को केहि झलक

प्रमाण पत्र वितरण

आज मिति २०७४-११-२१ गते नेपाल सरकार जिल्ला सम्मनोय समिति मोरङ अन्तर्गत जहदा गौंपालिकाको सिमा क्षेत्र को बिकाश कोष को आर्थिक सहयोग र गौरीभक्त मल्टी टेचनिकल कलेज प्रा. लि.

खुला दिशामुक्त अभियान मोरङ ।

खुला दिशामुक्त अभियान मोरङ ले आयोजना गरेको कार्यक्रममा शिक्षक लाई अभिमुखिकारण गराइयो । 

Pages

//