आज मिति २०७५/२/८ गते मंगलवार जहदा गाउँपालिका मा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भयो |
उक्त कार्यक्रम को आयोजना स्वयम् जहदा गाउँपालिका ले गरेको थियो |
सो कार्यक्रम मा स्थानीय ले विभिन्न गुनासो , चासो , जिज्ञासा राखेका थिए |
https://jahadamun.gov.np/content/%E0%A4%97%E0%A4%89%E0%A4%81%E0%A4%AA%E0...